Logo
मनोरञ्जन

बुद्धि र रिस्माको ‘जाले रुमाल’ सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ भदौ । बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत,

विस्तृत पढ्नुहोस
अक्षय कुमार ५४ वर्षमा लागे, आमाको निधनले यसवर्ष जन्मदिन नमनाउने

एजेन्सी, २५ भदौ । बलिउड अभिनेता अक्षय कुमारको आज ५४औं जन्म दिन हो । उनी आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । उनले यसवर्षको जन्मदिन नमनाउने भएका छन् । भर्खरैमात्र

अनमोल–सुहाना अभिनित ‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने

काठमाडौं, २५ भदौ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने सरकारले निर्णय

रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने

काठमाडौँ, २५ भदौ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको छ । मिडियाले बिहीबार बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरेको हो ।

छोराको तस्विर सेयर गर्दै ऋचाले भनिन्–छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ

काठमाडौँ, २४ भदौ । चर्चित नायिका ऋचा शर्माले आफ्नो छोरालाई छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ रहेको बताएकी छिन् । भर्खरै आमा बनेकी ऋचाले सामाजिक

अभिनेत्री ऋचा शर्मा आमा बनिन्

काठमाडौं, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् । पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले

अक्षय कुमारको आमा अरुणाको निधन

एजेन्सी, २३ भदौ । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको आज निधन भएको छ । अरुणाको ७७ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अक्षय आफैले सामाजिक

दिशा पटानीसँग कुन अभिनेता राम्रो देखिन्छन् (तस्विरसहित)

एजेन्सी, २२ भदौ । हालै मात्र बलिउडकी चर्चित अभिनेत्री दिशा पटानीले एक नयाँ प्रोजेक्ट घोषणा गरेकी छिन् । उनले नयाँ उत्साहसहित नयाँ प्रोजेक्टमा पुरानै जोडी पनि देखिने बताइरहेकी छिन् ।

अक्षय कुमारको आमाको आईसीयुमा उपचार हुँदै, लन्डनबाट फर्किए अभिनेता

एजेन्सी, २२ भदौ । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको आमा अरुणा भाटियाको मुम्बईको हीरानन्दानी अस्पतालको आईसीयुमा उपचार भैरहेको छ । समाचार एजेन्सीको अनुसार उनको अवस्था गम्भिर रहेको छ । आमाको

सिद्धार्थ शुक्लाको निधनपछि शहनाज ‘न बोल्छिन् नत सुन्छिन्’

एजेन्सी, २२ भदौ । बिगबोस १३ को विजेता सिद्धार्थ शुक्लाको २ सेप्टेम्बरमा निधन भएको थियो । तर, उनका परिवारहरु हालसम्म बाहिर निस्कन सकेका छैनन् । सिद्धार्थको आमा र शहनाज गिल

चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक, गिताञ्जलीको साथमा सौगात र अनुप विक्रम

काठमाडौं, २१ भदौ । चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा नायिका गिताञ्जली थापाका साथमा नायक सौगात मल्ल र अनुपविक्रम शाहीलाई देख्न सकिन्छ । नायिका गिताञ्जली भारतकी ‘राष्ट्रिय

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट, बिहे असोज १ मा गर्ने तय

काठमाडौं, २१ भदौ । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ