Logo
शिक्षा

बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन सञ्चालन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, १५ कात्तिक: बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द

विस्तृत पढ्नुहोस
व्यास नगरपालिकामा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँ, १५ कात्तिक: तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय

स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण

वालिङ, ११ कात्तिक: भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको

प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी, कार्तिक ११ । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व

जन्मदिनको खर्च शैक्षिक कार्यमा

तम्घास, ७ कात्तिक: जन्मदिन मनाउँदा ठूलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौँ । आजकाल त्यहाँ भने जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका –६

एस स्कुलले कोरोना कहरमा शुल्कका लागि अभिभावकलाई दबाब दियो

काठमाडौं, ६ कात्तिक। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ । त्यसको सिधै असर नेपालमा पनि परेको छ । कोरोना भाइरसका कारण नेपालमा व्यापार व्यवसाय गर्ने अधिकांशको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली, ६ कात्तिक: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक

अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

काठमाडौँ, ६ कात्तिक: कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । शिक्षा पत्रकार समाज

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ, ६ कात्तिक: राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको

छयालिस विद्यार्थीलाई छात्रवृत्ति

तनहुँ, ६ कात्तिक: शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका

कक्षा १२ को परीक्षाको समय तालिका आयो (सूचीसहित)

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आज बोर्डको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

रोल्पाको शिक्षामा नौ करोड बजेट

रोल्पा, ४ कात्तिक: स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला