Logo
शिक्षा

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ साउन: सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण

विस्तृत पढ्नुहोस
भदौबाट विद्यालय खुल्ने, निर्देशिका बनाउँदै सरकार

काठमाडौं, ७ साउन । सरकारले भदौबाट विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको रोकथामको उपाय अबलम्बन गर्दै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको हो । आज शिक्षामन्त्री गिरिराजमणि पाखेरेलले

विश्वविद्यालयको स्थगित परीक्षा र कक्षा १२ को परीक्षा दशैं अगावै हुने

काठमाडौं, ७ साउन । विश्वविद्यालय र कक्षा १२ को स्थगित परीक्षा दशैं अगावैबाट शुरु हुने भएको छ । विश्वविद्यालयहरुले परीक्षाको मिति समेत सार्वजनिक गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ्गको

कक्षा १२ को परीक्षा असोजको पहिलो साता

साउन ७, काठमाण्डौ । लकडाउनका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातामा गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा

लकडाउनमा भर्चुअल कक्षा सञ्चालन गरेको न्यूनतम शुल्क लिन पाउनुपर्ने निजी विद्यालयको अडान

काठमाडौँ ७ साउन : निजी विद्यालयहरूले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय

विद्यालय भर्ना गर्न दिने सरकारको निर्णय, निजी विद्यालयले भर्ना शुल्क लिन पाउने

काठमाडौं, ६ साउन । अब निजी विद्यालयले भर्ना शुल्क उठाउन लिन पाउने भएका छन् । सरकारले विद्यालय भर्ना गर्न दिने निर्णय गरेसँगै शुल्क लिन पाउने भएको हो । सोमबार मन्त्रिपरिषदको

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

काठमाडौँ, ५ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा

निजी विद्यालयलाई सिकाइ निरन्तरता दिन मन्त्रालयको आग्रह

काठमाडौँ, ४ साउन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता

राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने

काठमाडौं, साउन ४ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

काठमाडौं, साउन ३ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले

‘रिकष्टिङ गर्नुपर्छ, हामी ट्युसन फि तिर्न तयार छौं’ : सुप्रभात भण्डारी

काठमाडौं, २ साउन । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिए । उनले निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न

विद्यालय सञ्चालकहरुलाई थापाको चूनौति : ‘चलाउन नसके ताला, चाबी दिनुहोस हामी चलाउँछौं’

काठमाडौं, २ साउन । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाले विद्यालय सञ्चालकहरुले चैत्रभन्दा अगाडिदेखि नै शिक्षकहरुलाई तलब, भक्ता नदिएको आरोप लगाएका छन् । उनले शैक्षिक क्षेत्रलाई बचाउनुपर्नेमा जोड दिए

Screenshot