Logo
शिक्षा

निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ साउन : नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ

विस्तृत पढ्नुहोस
निजी विद्यालयले शुल्क नलिने

परासी, २ साउन : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् ।विसं २०७७

कर्णालीमा थप १२ जनामा कोरोना पुष्टि

सुर्खेत, साउन २ । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा

नेपाल मेडिकल कलेजमा तालाबन्दी

शङ्खरापुर, १ साउन : नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य

एउटा निर्णयले साँढे दुई लाख बेरोजगार, ३२ लाखलाई प्रत्यक्ष असर

काठमाडौं, १ साउन । एउटा निर्णयले साँढे दुई लाखलाई बेरोजगार बनाएको छ । त्यसै पनि तलब तपाइरहेका र कतै कतै आधा मात्र पाइरहेका उनीहरु आजबाट बेरोजगार भएका छन् । उनीहरु

निजी विद्यालयले भोलीबाट अनलाइन कक्षा बन्द गर्ने

काठमाडौ, ३१ असार । निजी विद्यालयहरुले भोली देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले भोली देखि लागु

एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन

सुर्खेत, असार ३१ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक

होम सेन्टरबाटै विश्वविद्यालय परीक्षा दिन सकिने

काठमाडौं, असार २९ । कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना

११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

कञ्चनपुर, असार २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ११ बर्षीय मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्। जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक

एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

बैतडी, २७ असार : लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले

मध्यपश्चिमाञ्चल र सिजियाज्वाङ विश्वविद्यालयबीच समझदारी

सुर्खेत, २६ असार : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी

त्रिवीअन्तरगतका परीक्षा अन्योलमा, तयारी शुन्य

असार २६, काठमाण्डौ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको लकडाउनले त्रिभुवन विश्वबिद्यालयका सबै बार्षिक परिक्षा रोकिएका छन् । उच्च माध्यामिक परिषदले एसर्ईई र कक्षा ११ को बार्षिक

Screenshot