Logo
शिक्षा

प्रधानमन्त्री ओलीको ‛पीएचडी’ मोह

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई

विस्तृत पढ्नुहोस
दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण

विश्वविद्यालयले कृषक मेला गर्ने

चितवन, १५ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ

बालबालिकालाई शैक्षिक सामग्री

डडेल्धुरा अमरगढी–७ पोखरामा रहेको बेथस्दा अनाथालयका बालबालिकलाई लक्ष्मी बैंक लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको तेस्रो वार्षिकोत्सवका अवसरमा अमरगढी शाखाले सो अनाथालयका १२ बालबालिकालाई पुस्तक, पोशाक, खेलकूद सामग्री,

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छः नेता खनाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताउनुभएको छ । ‘ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसन’ को आयोजनामा आज गरिएको

शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले

जेठ ११, काठमाण्डौ । करिब २७ प्र्रतिशतको हाराहारीमा काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरुले शुल्कवृद्धि गरेका थिए । त्यस विरुद्ध काठमाडांै महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय पनि गरेको थियो । कामपाले निर्णय

विद्यार्थीको रोजाइमा मनाङका पुराना बस्ती

मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् । काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ

शिक्षाका १५६ कर्मचारी छड्केमा

राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् ।केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

अशोक धिमिरे– रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया

शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी

आगामी बजेटमा सुदूरपश्चिम ‘सुदूर नहोस्’

प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा प्राप्त सुझाव समेटिएको प्रतिवेदन स्वीकृत गरेको छ । समितिको आजको बैठकले पारित गरेको २२

दृष्टिविहीन विद्यार्थीले पाएनन् ब्रेल लिपिका पाठ्यपुस्तक

जुम्लाको सिञ्जामा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीले अहिलेसम्म पनि ब्रेल लिपिका पाठ्यपुस्तक पाउन सकेका छैनन् । जुम्लालगायतका हिमाली जिल्लामा शैक्षिक सत्र माघ २६ गतेबाट शुरु हुन्छ । पढाइ

Screenshot