Logo
शिक्षा

कक्षा ११ र १२ पढ्न भर्ना शुल्क र प्रवेश परीक्षा किन ?

असार २०, काठमाण्डौ । शिक्षा ऐन २०७२ ले कक्षा ११ र १२ को शिक्षालाई माध्यमिक तहमा लगेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । १० अर्थात

विस्तृत पढ्नुहोस
वनमन्त्री बस्नेत डिग्रीको परीक्षामा सहभागी

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत स्नातकोत्तर तह पहिलो वर्षको जाँच दिईरहेका छन् । बस्नेतले गत बिहीबार पहिलो पेपर (राजनीतिक सिद्धान्त तथा विश्लेषण) को परीक्षा दिएका थिए।

ग्रेडिङ प्रणालीको ४ वर्ष, लक्ष्य विराएको अभ्यास

असार १३, काठमाण्डौ । २०७२ सालबाट एलएलसी परीक्षा एसईईमा रुपान्तरित भयो । एसईईमा परिणत भएसँगै नतिजा प्रणाली प्रक्रियामा पनि फेरबदल भयो । अंक प्रणालीबाट गे्रडिड प्रणालीमा रुपान्तरित भएसँगै सबै पक्ष

एसईई नतिजा : करिश्मा मानन्धर र शान्ता चौधरी के भए ?

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । उक्त नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप

एसईईको नतिजा हेर्ने तरिका

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ । नेपाल

एसईईको नतिजा आज सार्वजनिक नहुने

काठमाडौं, असार ११ । एसईईको नतिजा बुधबार सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष डा। चन्द्रमणी पौडेलले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको भए पनि

नो अब्जेक्सन लेटरमा किन अड्कियो सरकार ?

२६, काठमाण्डौ । सरकारले नो अजेक्सन लेटर दिन बन्द गरेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले अनिवार्य लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको हो । सरकारको यो

असार २६ देखि ईक्यान मेला : विदेश पढ्न जान चाहने विद्यार्थीलाई सुनौलो अवसर

१३ औं संस्करणको नेपाल शैक्षिक परामर्श संघ(इक्यान) शैक्षिक मेला असार २६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटिमण्डपमा असार २९ गतेसम्म चल्ने

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ, २ असार । नेकपा क्रान्तिकारी–माओवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० ले आज त्रिभुवन विश्वविद्यालय ९त्रिवि० सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी

विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश

काठमाडौं, २ असार । विद्यालय तहबाट विदेशी भाषा अध्यापन गराउने क्रम बढेपछि नेपाल विदेशी भाषाको समेत क्रिडास्थल बन्नपुगेको छ । देशभित्र कतिपय चिनियाँ, हिन्दी र फ्रेन्च भाषा अध्यापन हुने विद्यालय

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने

गर्मीका कारण विद्यालय बन्द हुने

केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर

Screenshot