Logo
शिक्षा

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ, २ असार । नेकपा क्रान्तिकारी–माओवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० ले आज त्रिभुवन विश्वविद्यालय ९त्रिवि० सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको

विस्तृत पढ्नुहोस
विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश

काठमाडौं, २ असार । विद्यालय तहबाट विदेशी भाषा अध्यापन गराउने क्रम बढेपछि नेपाल विदेशी भाषाको समेत क्रिडास्थल बन्नपुगेको छ । देशभित्र कतिपय चिनियाँ, हिन्दी र फ्रेन्च भाषा अध्यापन हुने विद्यालय

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने

गर्मीका कारण विद्यालय बन्द हुने

केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर

जापानको सहयोगमा विद्यालय भवन निर्माण

हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी

त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने

युनेस्कोको नियम विपरीत पुस्तकमा भन्सार

राजाराम कार्की – पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार

दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

रारा मुगु, २१ जेठ । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

मुहार फेरिएको कर्णाली स्कूल

झलनाथ खनाल–टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई

कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी डाक्टर इन मेडिसिन इन जनरल प्राक्टिस पठनपाठनका लागि बाटो खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आज प्रतिष्ठानमा एमडिजिपी पढाइ गर्न निर्णय गरेको

प्रधानमन्त्री ओलीको ‛पीएचडी’ मोह

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् । १४

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण