Logo
शिक्षा

शिक्षा विधेयक स्वीकृत

सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा,

विस्तृत पढ्नुहोस
एक महीनादेखि खुला आकाशमुनि पठनपाठन

गलकोट, ३१ वैशाख । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको

त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता

काठमाडौं, ३० बैशाख । त्रिभुवन विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता भएको छ । सोमबार विहान किर्तीपुरमा अवस्थित् त्रिविका उपकुलपतिको कार्यालयमा ओम स्टर्लिङ विश्वविद्यालयका भाईस चान्सलर प्रा.डा.

सामुदायिक विद्यालयमा समस्याका चाङ

सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले

‘शिक्षा क्षेत्र नै धरासायी भयो’

रितुराज सापकोटा, अध्यक्ष– एन प्याप्सन : शिक्षा क्षेत्र झन् व्यवस्थित र प्रभावकारी हुने बेलामा धरासायी हुने देखिएको छ । सरकारी तवरबाट विद्यालय शिक्षामा गर्नुपर्ने सुधारका कुरा भएको छैन । जे

गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न ११ विद्यार्थी संगठनको माग

काठमाडौं, २७ वैशाख। विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । ११ विद्यार्थी संगठनले आज काठमाडौंको अनामनगरमा रहेको युनियन

जनप्रतिनिधिको तलब शिक्षामा

दमौली, २६ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छः पूर्वमन्त्री अधिकारी

पोखरा, २६ वैशाख । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव

शिक्षक दरबन्दी अपुग भए सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री पोखरेल

काठमाडौँ, २५ वैशाख : ले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको

विश्वविद्यालय एक महीनादेखि ठप्प

चितवन, २५ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो

पाँच विद्यालय समायोजन

दमौली, २४ वैशाख । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय,

पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

गलकोट, २४ वैशाख । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य