Logo
शिक्षा

रजिष्ट्रारलाई कार्यकक्षमा बन्धक बनाएको आरोपमा ९ विद्यार्थी पक्राउ

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयमा विद्यार्थीे कम

काठमाडौँ,३० कात्तिक । चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका

गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताउनुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना

जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षण

काठमाडौँ,३० कातिक । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी

शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

हिक्मत बहादुर नेपालीः दुल्लु । दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन

उधारोमा पढाउँदा हैरान

काठमाडौँ,२९ कात्तिक । पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई

कृषि विश्वविद्यालयमा आगजनी

काठमाडौँ२८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध

विद्यार्थी नियमित गराउन दिवा खाजा

काठमाडौँ,२८ कात्तिक । विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो ।

गरीब विद्यार्थीलाई सहयोग

नेपालगञ्ज, २७ कात्तिक । कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

काठमाडौँ,२७ कात्तिक । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड

दार्चुला, २६ कात्तिक । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको

Screenshot