भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ
काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको
(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि
भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि
नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी
काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको
(प्रकाश सिलवाल) : काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष
इटहरी, २६ चैत । ‘मद्रशा इस्लाहुल मुस्लिमिन’ पकलीको आयोजनामा इटहरीको पकलमीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ । राज्यले खर्बौँ रुपियाँ शिक्षा क्षेत्रमा लगानी गर्दै
इलाम, २४ चैत । परापूर्वकालदेखि चल्दै आएको धर्म, संस्कृति, मूल्य मान्यताहरूको आधारस्तम्भका रूपमा रहेको संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले साविक बरबोटे–१ तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान
रामपुर (पाल्पा), २३ चैत । दरै भाषाको संरक्षण नहँुदा समुदायबाट नै यो भाषा विस्थापित हुन थालेका छन् । यो भाषा दरै जातिले मात्र बोल्ने गर्छन् । पाल्पा जिल्लामा लोपोन्मुख अवस्थामा
गुलरिया (बर्दिया), २१ चैत । महिला पत्रकारको सङ्ख्यात्मक र गुणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘आधारभूत रेडियो पत्रकारिता’ सम्बन्धी तालिम आज यहाँ सुरु भएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा