Logo
शिक्षा

‘संस्थागत विद्यालयका शिक्षकले पनि सामुदायिक विद्यालयको सरह सेवा सुविधा पाउन पर्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको सेवा सुविधा ससामुदायिक विद्यायको सरह हुनुपर्ने बताएकी छन् । हिजो (शनिबार)

विस्तृत पढ्नुहोस
बैतडीको मणिलेक माविमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

काठमाडौं, ३० भदौ । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस

स्नातक तह अध्ययनका लागि अथर्व बिजनेस कलेजको ‘जीवनवृति परामर्श’

काठमाडौँ, ३० भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अब स्नातक तहमा कुन विषय लिएर पढ्ने भन्ने कुराको अन्यौलता धेरै विद्यार्थीहरुमा रहेको पाइएको छ ।  व्यवस्थापन संकाय अन्तर्गत बिबिए

शिक्षकलाई सेवाबाट हटाउने अधिकार स्थानीय तहलाई

काठमाडौं, ३० भदौ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौं, भदौ ३० । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

भरतपुर (चितवन), २९ भदौ । नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले

सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २९ । मध्यपश्चिम विश्वविद्यालयले सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रमको उद्घाटन समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंको प्रमुख आतिथ्यता एवं नेपाल

विद्यालयमा मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भयो कि शिक्षकको जागिर गयो

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । दर्ता भएको उक्त शिक्षा विधेयकमा शिक्षकले विद्यालयमा मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भएमा सेवाबाट

‘विद्यार्थीको उत्कृष्ट आविष्कारलाई प्रोत्साहन गरिनुपर्छ’

काभ्रेपलाञ्चोक, २८ भदौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुशादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति

शिक्षकले राजनीति गरे जागिर जाने

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ । शिक्षकले राजनीतिक

 छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

-धनबहादुर गुरुङ/रासस अन्नपूर्ण (कास्की), २८ भदौ । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए

‘शिक्षामन्त्रीकै निजी विद्यालय छ, अनि कसरी निजी विद्यालयविरुद्ध जान सक्छन् ?’

काठमाडौं, २८ भदौ । शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षामन्त्री अशोकुमार राई नै निजी विद्यालय सञ्चालक भएकाले निजी विद्यालयविरुद्ध जान नसकेको टिप्पणी गरेका छन् । ‘निजी विद्यालयबाट पैसा नखाने दल पनि कोही