Logo
शिक्षा

शिक्षकले बहुविवाह गरे विशेष सजाय हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भदौ । नेपालमा बहुविवाह दण्डनीय रहेको छ । मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ । विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम

विस्तृत पढ्नुहोस
शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

दोलखा, २५ भदौ । दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४०

मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा

भरतपुर (चितवन), २५ भदौ । भरतपुर महानगरपालिकाले मस्तिष्कघात भएर हिँडडुल गर्न र बोल्न नसक्ने बालबालिकाका लागि स्रोत कक्षाको सुरुवात गरेको छ । भरतपुर–२६ दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

काठमाडौं,भदौ २५ । काठमाडौंको बनस्थलीस्थित काठमाडौं बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति

मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

चितवन, भदौ २३ । जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गरेका छन् । माडी नगरपालिका–६

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय

चितवन, २२ भदौ । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

नेपालगञ्ज, २२ भदौ । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं, भदौ २२ । रासस आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवले संयुक्त रुपमा गरे हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन

काठमाडौं, २१ भदौ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवन उद्घाटन भएको छ । हिजो (बुधबार) परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र

परराष्ट्रमन्त्री साउदद्वारा खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी, २१ भदौ । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने

काठमाडौं, भदौ २० । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ