Logo
मुख्य खबर

संसदीय समितिका सभापतिमा उम्मेदवारी

काठमाडौँ, १२ भदौ / सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले

विस्तृत पढ्नुहोस
‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश

काठमाडौँ, १२ भदौ / राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो । बैठकमा कानून,

ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल

उर्लाबारी, मोरङ १२ भदौ / प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ । गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल,

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा,११ भदौ / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र

सञ्चार लोकतन्त्रको रगत हो : यादव

काठमाडौं, ११ भदौ । नेकपाका नेता एवम् पूर्व सभासद लालबाबु यादवले सञ्चार लोकतन्त्रको रगत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पत्रकारितामा

बम दिदी-बहिनीलाई ६ दिन थुनामा राख्न अनुमति

काठमाडौं, ११ भदौ । कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका बबिता बम र रोशनी बमलाई थुनामा राख्न ६ दिने म्याद

प्रधानमन्त्रीले गृहमन्त्रालयसँग सोधे स्पष्टीकरण

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृह मन्त्रालयसँग स्पष्टीकरण सोधेका छन् । प्रधानमन्त्रीले २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् । सोमबार

राष्ट्रपति भण्डारीलाई रक्षाबन्धन

काठमाडौँ, १० भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा

दुई विधेयक छलफलका लागि समितिमा

काठमाडौँ, १० भदौ / प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नुवाकोट, १० भदौ / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद

‘प्रेसलाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ’

काठमाडौँ, १० भदौ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको

कानूनी अड्चन आउन दिइने छैन : मन्त्री ढकाल

भक्तपुर, ९ भदौ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक सर्वोच्चता र कानूनी शासनमा आँच आउने कुरामा आफूले कुनै हालतमा हस्तक्षेप हुन नदिने बताउनुभएको छ । नेपाल वार

Screenshot