Logo
मुख्य खबर

प्रदेशको स्थानीय तहसँग समन्वय हुने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ

विस्तृत पढ्नुहोस
महानगरपालिकाका भित्री भागमा आगलागी जोखिम

ललितपुर, २३ फागुन : महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ ।

पत्रकार महासङ्घ वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

जनकपुरधाम, २३ फागुन  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र

एमाले नेता महासेठको चर्चा चुलिँदो

काठमाडौं, २२ फागुन । नेकपा एमालेका नेता एवम् निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठको यतिवेला क्रेज ह्वात्तै बढेको छ । पूर्वमन्त्री समेत रहेका सांसद महासेठ शालिन नेताको रुपमा चिनिन्छन् ।

गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

काठमाडौं, २२ फागुन । अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न

पत्रकार धमला जनकपुरमा, एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला क्लबको दुई नम्बर प्रदेशको भेलाको उद्धघाट्न गर्न जनकपुर पुगेका छन् । उनलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । क्लबको

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

बैतडी, २२ फागुन : गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुला मार्मा–३ का ३६

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २२ फागुन / मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं

पत्रकार महासंघको बैठक जनकपुरधाममा शुरु

जनकपुरधाम, २२ फागुन  : नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठक धार्मिक पर्यटकीयस्थल जनकपुरधाममा सोमबारदेखि शुरु भएको छ । आजसम्म चल्ने दुई दिने बैठकमा श्रमजीवी पत्रकारका विविध एजेण्डाबारे

सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

काठमाडौँ, २१ फागुन (रासस) : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र

रेशम चौधरीलाई स्थानान्तरण गर्न सकिनेः मन्त्री शाह

धनगढी, २१ फागुन (रासस) : प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी

काठमाडौँ, २१ फागुन : नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

Screenshot