Logo
मुख्य खबर

ओलीलाई दबाब, कांग्रेसले उठायो संविधान संशोधनको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अब आक्रमक रुपमा प्रस्तुत हुने भएको छ । संविधान संशोधनको प्रस्ताव तत्काल अघि बढाउन कांग्रेसले सरकारसँग

विस्तृत पढ्नुहोस
छ लाख रोपनी जग्गा बाँड्दा समाधान नभएको सुकुम्वासी समस्या

रिपोर्टर्स नेपाल खोज । देशमा सुकुम्वासी र अव्यवस्थित बसोबासीका नाममा जग्गा बाँड्ने होडवाजी चलेको ६२ वर्ष बितेको छ । सुकुम्वासीका नाममा एक लाख ६५ हजारले जग्गा पाए । छ लाख

विमलेन्द्र निधिको चेतावनी : हामीलाई कम्युनिष्ट राज्य स्विकार्य छैन

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाउँदै त्यो आफूहरुलाई स्विकार्य नभएको चेतावनी दिएका

भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने : मन्त्री भट्टराई

काठमाडौं, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले

राजपा नेपालमा विवाद चुलियो, महतो र भण्डारी समाजवादी पार्टीमा जाने

काठमाडौं, १२ भदौ । राजपा नेपालको राजनीतिक समितिको बैठक भोलिबाट सुरु हुँदैछ । तर, बैठकको मुखमा पार्टीभित्र अध्यक्ष मण्डलका केही सदस्यहरु भने पार्टी नै छोड्नेसम्मको तयारीमा जुटेका छन् । अध्यक्ष

धर्म परिवर्तन नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्ने कमल थापाको चेतावनी

काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले धर्म परिर्वतन गराउने क्रम नरोकीए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिएकाछन्। उनले धर्म, संस्कृति र परम्पराको

राजावादी सक्रिय, जनअसन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने दाउ

काठमाडौं । देशभर राजावादीले सक्रियता बढाएका छन् । राजनीतिक दलका केही नेताप्रतिको असन्तुष्टि आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाएका हुन् । राजावादीसँग निकट संघसंस्था र पार्टी विशेष समेत नजिकिन थालेका

ज्ञानेन्द्र विदेशमा सक्रिय, थाले गोप्य भेटवार्ता

काठमाडौं, ११ भदौ । पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । शाहको बैंकक बसाईलाई नेपालमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ

राजकिशोर तानाशाही बनेको आरोप, राजनीतिक समितिको बैठक बहिष्कार गर्ने

काठमाडौं, ११ भदौ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको कार्यशैलीलाई लिएर पार्टीभित्र तिव्र असन्तुष्टि पैदा भएको छ । संयोजक यादवमाथि पछिल्लो समय पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुलाई समेत बेवास्ता

‘भिडियो कन्फ्रेन्सद्वारा मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षाका दृष्टिले गलत’

कैलाली, ११ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले

बस दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना

भिडियो कन्फ्रेन्सको वैधानिकता र सुरक्षामाथि प्रश्न किन ?

काठमाण्डौ । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । तर प्रविधिको दुरुपयोग गरिएको भन्दै त्यसको विरोध भएको छ । भिडिया कन्फ्रेन्सको केही