Logo
मुख्य खबर

मुख्यमन्त्री राईद्वारा माघे सङ्क्रान्ति र यले संवत्को शुभकामना

विराटनगर, १ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका

विस्तृत पढ्नुहोस
चन्द समूहका युवा अध्यक्षमाथि आगजनीको मुद्दा दायर

काभ्रेपलाञ्चोक, १ माघ  : नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७

माघीमा अध्यक्ष दाहालको शुभकामना

काठमाडौँ, १ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ््क्रान्तिको अवसरमा शुभकामना दिनुुहुँदै यस्ता

गोकर्ण फरेस्टको अवधि बढाउनु पर्नुको १५ दिनभित्र लिखित जवाफ माग

काठमाडौं, २९ पुष । सर्वोच्च अदातलले यति होल्डिङस प्रालिअन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको भाडा अवधि समाप्त नहुँदै अवधि बढाउने निर्णय गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको

पर्यटकलाई काठबाट बनेको मायाको चिनो

ललितपुर, २९ पुस । ललितपूरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादनगरि वितरण गर्ने भएको छ । समूहको साधारण

सांसदहरुको उपेक्षामा प्रतिनिधिसभा र संसदीय समिति बैठक

पुष २९, काठमाण्डौ । चौथो अधिवेशनमा प्रतिनिधि सभाको बैठक ६० दिन बस्दा ८० प्रतिशत बैठकमा अधिकांश शीर्ष नेताहरु उपस्थित भएनन् । ७० प्रतिशत बैठकमा दर्जन बढि सांसद हाजिर भएनन् ।

श्रीकृष्ण गिरीद्वारा दुर्गा प्रसाईमाथि जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं, २९ पुष । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानी गरेको भन्दै बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन ।

स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई

विराटनगर, २९ पुस : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित

पार्टीमा ओली अल्पमतमा

काठमाडौं, २९ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार

लिम्पियाधुरा, कालापानी र सुस्तासहितको नक्शा सार्वजनिक, ‘सरकारले तत्काल नक्शा सार्वजनिक नगरे आन्दोलन’

काठमाडौँ, २९ पौष । कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार

नयाँ भारतीय राजदूतमा विनय मोहन क्वत्रा आउँदै

काठमाडौं, २९ पुष । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनय मोहन क्वत्रा पठाउने भएको छ । त्यसको लागि भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पत्राचार भैसकेको छ

विद्यालय स्थापना भएको ४५ बर्षपछि बन्यो कुम्भेश्वरको पक्की भबन

नुवाकोट, , २९ पुष । विद्यालय स्थापना भएको ४५ बर्ष पछि नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यमीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी सहयोगी संस्था