Logo
मुख्य खबर

नेकपा नेताहरु ओली, प्रचण्ड, माधव र नारायणकाजीको विदेश दौड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको विदेश दौड चलेको छ । अध्यक्ष प्रचण्ड १४ साउनमा सपरिवार युनाइटेड अरब इमिरेट्स उडेका छन् । प्रचण्डको साथमा

विस्तृत पढ्नुहोस
क्यान्सरका बिरामीलाई प्रदेश सरकारको सहयोग

सुर्खेत, १४ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौं, १४ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र

भारतले संविधानबाट “धर्मनिरपेक्षता” हटाउन दबाब देला ?

समाचार विश्लेषण । यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पहिलो कार्यकालमा जसरी महत्व नदिएको देखियो । प्रधानमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणका लागि मालदिभ्स पुगे । दोस्रो गन्तव्य श्रीलंकालाई बनाए

ओलीले प्रचण्डलाई इश्वर पोखरेलको प्रतिष्पर्धी बनाइदिए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र महत्वपूर्ण विभागको भागवण्डा अझै मिलेको छैन । एकीकरणपछि पनि पूर्व नेकपा एमाले र माओवादी पक्षमा गुटबन्दी कायमै रहँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच केही

ओलीको रेल सपना : आन्तरिक गृहकार्यको कमी

काठमाण्डौ । रेलमा चढी सरर नेपालका विभिन्न स्थानमा पुग्ने नेपालीको सपना अझै पनि वास्तविकतामा पुरा हुन सकेको छैन । हरेक सरकार र नेताहरुले मुख्य प्राथमिकताको नारामा पर्ने रेल मार्ग सञ्चालनको

जब ‘जनयुद्ध’ को भूतले प्रचण्डलाई तर्सायो

दीपेश केसी/ जङ्गबहादुर जिवितै छँदा टुँडिखेल नजिक शालिक राख्न लगाएछन् । यो पनि बेलायत जाँदा साथ रहेका एकजना चाकडीवाजको सल्लाहमा । तर, शालिक राखेको केही महिनामै निकाल्न लगाएछन् । उनलाई

छत्तिस हजारमै जापान उड्न पाइने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा

‘भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्छ, ओलीको राष्ट्रियताको चेक बाउन्स’

प्रधानमन्त्रीको चुनावी राष्ट्रियताको चेक बाउन्स भयो ,सरकारका सबै पखेटामा खिया लागे १३ साउन,बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताएका छन् ।

मोदी तत्काल नेपाल नआउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तत्काल नेपाल भ्रमणमा नआउने भएका छन् । मोदीको नेपाल भ्रमणका लागि कुटनीतिक पहल भएपनि तत्काल नआउने भएका हुन् । नयाँ दिल्लीस्थित विश्वस्त

गण्डकी प्रदेशका सांसदलाई सुनको लोगो वितरण

साउन १२, काठमाण्डौ । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । यसको मूल्य प्रतिगोटा

पोखरी र ढुंगेधारा मासिदै, आकाशे पानी खेर जाँदै

साउन १२, काठमाण्डौ । वर्षायाममा पर्ने पानीको विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । निकै महत्वपूर्ण मानिने आकाशे पानी संकलनप्रति भने कसैले पनि चासो दिएको पाइदैन । सबैखाले प्रयोगका लागि आकाशे