Logo
मुख्य खबर

‘तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्छौं’

काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन

विस्तृत पढ्नुहोस
भाजपा नेता स्वामीद्वारा ओलीसँग भेटवार्ता

काठमाडौं, १२ साउन । भारतीय जनता पार्टी (भाजपा) का प्रधाभवशाली नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले संयुक्त रुपमा

नेकपाको सचिवालय बैठक स्थगित्

काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । सचिवालयको आजको बैठकले पार्टीका विभिन्न विभागहरुको नेतृत्व दिने भनिएको थियो

ओलीलाई पार्टीभित्र पूर्व प्रधानमन्त्री/उपप्रधानमन्त्री मिलाउन सकस

समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीभित्र बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्व प्रधानमन्त्रीहरु छन् । उपप्रधानमन्त्रीहरुको संख्या योभन्दा धेरै छ । दुई ठूला कम्युनिष्ट पार्टी नदी जसरी मिल्दा बनेको

‘माधव नेपाललाई विदेश विभाग दिनुहुँदैन’

काठमाडौं, ११ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट

‘नेपाल-भारत सम्बन्ध राम्रो बनाउनुपर्छ’

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिले राम्रो हुँदै गएकोले आगामी दिनमा यसलाई अझै राम्रो

यो वर्ष मात्रै सवारी दुर्घटनामा २ हजार ७८९ जनाको मृत्यु

अच्युत रेग्मी : काठमाडौँ । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो

कांग्रेसमा महाधिवेशनको मिति माग, संरचनामा विवाद

साउन १०, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठक पनि निष्कर्ष विहिन टुङिगएको छ । संघीय संरचना अनुसारकै पार्टी संरचना बनाउने विषयमा कांग्रेसमा केही मतभेद देखिँदै आएको छ ।

गोरखाबाट १६ किलो सुन बरामद

काठमाडौं । गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका (३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार

कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

गाईघाट । त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको

झलनाथले स्कुल विभाग नछाड्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र महत्वपूर्ण विभागहरुमा प्रभावशाली नेताहरुको हानथाप चलिरहेको छ । संगठन विभाग र स्कुल विभागमा धेरै नेताहरुले इच्छा देखाएपछि विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई

स्मार्ट पार्किङ शुल्क घटाउँदै काठमाण्डौ महानगर, अण्डरग्राउन्ड पार्किङ पनि बन्ने

साउन ८, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गरेको अधिकांश निर्णय विवादमा पर्ने गरेको छ । गत जेठको दोस्रो साताबाट काठमाण्डौको न्युरोड क्षेत्रमा सुरु गरिएको स्मार्ट पार्किङ पनि विवादमा छ । पार्किङ