Logo
मुख्य खबर

हेटौँडा–काठमाडौँ सडक सञ्चालन

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

विस्तृत पढ्नुहोस
जिपले किच्दा बालकको मृत्यु

बागलुङ : बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा

उदयपुरका बाढीपीडितलाई राहत वितरण

उदयपुर । उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण

असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस् : नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार

मन्त्री परिवर्तन गर्न नेता पौडेलको माग

बुटवल, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गा : बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ

लोकसेवाको परीक्षा विथोल्ने चार पक्राउ

काठमाडौं । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न

गुणस्तरीय निर्माणमा जोड दिनुहोस्: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७आँै इञ्जिनीयर्स

प्रधानमन्त्री ओलीलाई सैनिक मुख्यालयमा बस्न गजुरेलको चेतावनी

काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक मुख्यालयमा बस्न चेतावनी दिएका छन् । ३ साउनमा रिपोर्टर्स क्लब नेपालमा बोल्दै ओलीले असुरक्षित महशुश गरेको भन्दै

बालिका र किशोरी असुरक्षितः घटना बढेको कि उजूरी ?

रिपोर्टर्स नेपाल विशेषः बोली समेत नफुटेकी बालिका बलात्कारको शिकार बनेकी छिन् । कोही आफ्नै बाबु र हजुरबाबाट बलात्कृत भएका छन् । यस्ता घटनाको धमाधम उजूरी हुन थालेको छ । उजूरी

शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र विप्लवसँग वार्ता : मन्त्री बाँस्कोटा

काठमाडौं, २ साउन । सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र विप्लवसँग वार्ता गरिने स्पष्ट पारेका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने

कर्मचारी तह लगाउन लौरोसहित कार्यालयहरु पस्ने सरकारका प्रवक्ताको चेतावनी (भिडियोसहित)

“वैशाखमा ब्युझने, जेठको मध्यतिर आङ तान्ने, असार लागेपछि खुइइ दौडदै काम देखाउने, अन्ततिर हस्याङ फस्याङ गर्ने !” काठमाडौं, १ साउन । नेपाल सरकारका कर्मचारीहरुको स्वभावबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री