Logo
मुख्य खबर

युरोप घुम्दै रसुवा नाका प्रभावित पार्दै

रसुवागढी नाकामा सिन्डिकेटको विरोधमा व्यवसायी सडकमा उत्रँदा चीनसँगको आयात निर्यात प्रभावित भइरहेछ । सिन्डिकेटका कारण ट्रक कन्टेनरहरु सुचारु संचालनमा आउन सकेको छैन । तर, सिन्डिकेट

विस्तृत पढ्नुहोस
ओलीको तारोमा मुख्यसचिव रेग्मी

प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिव लोकदर्शन रेग्मीप्रति असन्तुष्ट भएका छन् । कर्मचारीतन्त्रबाट सरकारले असहयोग पाएको भन्दै असन्तुष्ट ओलीले रेग्मीको विकल्प खोज्न थालेका छन् । युरोपबाट फर्किएपछि ओलीले मुख्यसचिवबारे टुंगो लगाइहाल्ने

माइतीघर मण्डल घटनाको जिम्मेवारी सरकारले लिन्छः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको

विद्यालय जागिर खाने ठाउँ होइन: शिक्षामन्त्री पोखरेल

खोटाङ, २८ जेठ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र

गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत: काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक

यातायात अवरुद्ध गरेकाले बल प्रयोगः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ

स्थानीय तहको विज्ञापन रद्द

नारायण न्यौपाने – प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको

गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले

कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग माग्यो यस्तो जवाफ

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख

मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौँडा, २७ जेठ । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनुभएको छ । यही जेठ १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री