Logo
मुख्य खबर

नेपाली सेनाले छाड्यो रेडियो नेपाल

डोटी, १० माघ । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला

विस्तृत पढ्नुहोस
‘व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक’

पोखरा, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह

काठमाडौँ,१० माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका

मकवानपुरगढीको पर्यटकीय विकासमा राष्ट्रपतिद्धारा जोड

काठमाडौँ,१० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण

खेलबाट पनि समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना

पोखरा, ९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव हुने बताउनुभएको छ । कास्की जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आजदेखि शुरु

बीस लाख बढी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री अधिकारी

काठमाडौँ,९ माघ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन। प्रेस चौतारी र प्रेस सेन्टरले झापाले आयोजना गरेको

डाभोस विश्व आर्थिक मञ्चः नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

काठमाडौँ,९ माघ । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १०

विश्व आर्थिक मञ्चमा प्रम ओली

काठमाडौँ,८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी जनाएका छन । परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट शुरु भएको

ब्रिटिश गोर्खा सैनिकको योगदानअनुसार सम्मान र सुविधा आवश्यक

काठमाडौँ,८ माघ । सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकले बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताउनुभएको छ । ब्रिटिश गोर्खा भूपू सैनिक र

सरकार सम्पन्न आयोजनाको उद्घाटनमा व्यस्त: नेता पौडेल

काठमाडौँ,८ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा

राप्रपालाई काङ्गे्रस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँः कमल थापा

काठमाडौँ,८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर