Logo
मुख्य खबर

प्रधानमन्त्रीको भ्रमण नेपाललाई चिनाउने ठुलो अवसरः अध्यक्ष शर्मा

काठमाडौँ,४ माघ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताएका छन । उनले

विस्तृत पढ्नुहोस
सरकार समृद्धिसहितको विकास चाहान्छः मुख्यमन्त्री पौडेल

काठमाडौँ,४ माघ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म

व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौँ,४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छः नेता पौडेल

काठमाडौँ,४ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले

एक वर्ष भित्र रोल्पाका सबै घरमा उज्यालो

कााठमाडौँ,४ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने जनाएका छन । रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा रोल्पामा

डा केसीको माग कुण्ठित गरिएको छैनः भट्टराई

काठमाडौँ,३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रस्तावित चिकित्सा विधेयकमा डा गोविन्द केसीको मागलाई कुण्ठित नगरिएको बताउनुभएको छ । प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिनेः मन्त्री ढकाल

काठमाडौँ,३ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन

प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ,३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको

गिरिजाबाबुले आधुनिकीकरणको शुरुआत गरेः नेता महत

काठमाडौँ,२ माघ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा

पाटन दरबार क्षेत्रको अवलोकनमा प्रधानमन्त्री

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा

देशमा अशान्ति र अस्थिरता युगको अन्त्यः नेता नेपाल

काठमाडौँ,२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४

नार्ककै विषयमा अनुसन्धान गर्नुपर्छः कृषिमन्त्री खनाल

काठमाडौँ,२ माघ । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् नार्ककै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन