Logo
मुख्य खबर

देश विकासमा लाग्न पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौँ, २८ पुस : पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । नाइटिङ्गेल अन्तर्राष्ट्रिय

विस्तृत पढ्नुहोस
विमानस्थलमा कडाइ: धेरै परिमाणमा मदिरा जफत

काठमाडौं, २८ पुस । यात्रुहरूले १ लिटरसम्मको एक बोतल मदिरा राजश्व नतिरेरै ल्याउन पाउँछन्। भन्सार विभागले गत सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशबाट आउने यात्रुहरूले ल्याउने सामानमा कडाइ गरेसँगै सबैभन्दा

नयाँ कानून बनाउने प्रक्रियामा छौंः गृहमन्त्री

काठमाडौँ,२७ पुस । गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ

आचारण विपरीत काम गर्नेलाई न्यायालयको ढोका बाहिर

काठमाडौँ,२७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज

विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने

काठमाडौँ,२७ पुस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले देश विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले सरकारको

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउः पूर्वराष्ट्रपति

काठमाडौँ,२७ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा

राष्ट्रनिर्माताको योगदानको स्मरण

काठमाडौँ,२७ पुस । मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापतिको नियुक्तिपश्चात्को

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,२६ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ । परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुनेः मन्त्री विष्ट

काठमाडौँ,२६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम

कृषि अनुदान दुरुपयोगको पुनःमूल्याङ्कनः अर्थमन्त्री खतिवडा

काठमाडौँ,२६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी

प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

काठमाडौँ, २६ पुस। तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा