Logo
मुख्य खबर

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भदौ । गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
सहकारीकर्मीलाई मन्त्री अर्यालको निर्देशनः ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस्’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै

ऐतिहासिक इन्द्रजात्रा पर्व : राष्ट्रपति भण्डारीद्धारा रथयात्राको अवलोकन (भिडियोसहित)

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदैछ । यसैक्रममा कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ । शुक्रबार वसन्तपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी

ओलीको आडमा भण्डारीको दादागिरी

काठमाडौं, २७ भदौ । नेपाल स्काउट तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी पछिल्लो समय विवादित बनेका छन् । भण्डारी एकपछि अर्को गर्दै गलत र आर्थिक अनियमिततामा फस्दै हिँडेपछि प्रधानमन्त्री केपी

गुण्डा पक्राउ गर्न प्रहरीले गोली चलायो

काठमाडौं : तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको आज साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको

ओलीले प्रचण्डलाई होईन, वामदेवलाई पार्टी नेतृत्व सुम्पिने

काठमाडौं, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीको बारेमा बहस सुरु भएको छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा पार्टीको

अब भ्रातृ सङ्गठन एकीकरण छिट्टै टुङ्गो लाग्छ : रावल

काठमाडौं, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न

महोत्तरीको सम्सीमा किशोरीमाथि सामूहिक बलात्कार

महोत्तरी, २७ भदौ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक

काँग्रेसभित्र गुटै गुट, भावी नेतृत्वको पूर्वाभ्यास

समाचार विश्लेषण । नेपाली काँग्रेस अहिले बलियो राजनीतिक एजेन्डा विना गुटको क्लब जस्तो भएको छ । देशमा राजनीतिक परिवर्तन भएसँगै काँग्रेसमा मौलाएको गुटको राजनीतिले अहिले वृहत रुप धारण गरिसकेको छ

काठमाडौंका सडक अलपत्र, मन्त्री रमिते !

चाबहिलमा बीच सडकमै ढल फुटेर सास्ती  काठमाडौं, २६ भदौ । काठमाडौंका सडकहरु जताततै अलपत्र परेका छन् । कहिले मेलम्चीको पानी ल्याउने नाममा सडक खनिने त कहिले असारे बजेट झ्वाम पार्न

आगामी तीन दिन मनसुन सक्रिय हुने

काठमाडौं, २६ भदौ । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर

डेंगुबाट ५६ जिल्ला आतंकित, ६ जनाको मृत्यु, ६ हजार संक्रमित

काठमाण्डौ । यतिखेर देशभर डेंगुको त्रास छ । अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा डेंगु देखापरेको छ । मंगलबारसम्ममा डेंगुबाट ५ हजार ९५ जना संक्रकित भएका छन् ।