Logo
मुख्य खबर

विराटनगर विमानस्थल बिस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण गरिने

काठमाडौँ,१६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका

विस्तृत पढ्नुहोस
काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैनः सभापति देउवा

काठमाडौँ,१५ पुस । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेस समावेशी र पारदर्शी पार्टी भएकोले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट पारेका छन । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर

समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल

काठमाडौँ,१६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताउनुभएको छ ।नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी

कांग्रेस समावेशी र पारदर्शी पार्टी हो : सभापति देउवा

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले

हल्ला मच्चाए जस्तो सुस्त छैन सरकारः रायमाझी

काठमाडौँ,१५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन । उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’

विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्यः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,१५ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने बताएका छन । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन

सदस्यसचिव पराजुलीद्वारा पदबहाली

काठमाडौँ,१५ पुस । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताएका छन। आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो

सरकारले नयाँ स्वास्थ्यनीति ल्याउदैः उपप्रम यादव

काठमाडौँ,१५ पुस । उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरम पर्साद्वारा आज

गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौँ,१५ पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन । नेपाल

तमु ल्होसारको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना

काठमाडौँ,१५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका

विविधताले नेपालको अलग्गै पहिचान बनाएको छः सभामुख महरा

काठमाडौँ,१५ पुस । सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु गुरुङ समुदायको महान पर्व तमु ल्होसारको शुभ

चुनावी प्रतिबद्धता पूरा गर्दे मन्त्री बस्नेत

काठमाडौँ,१५ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेको बताएका छन ।मन्त्री बस्नेतले गरेको प्रतिबद्धता