काठमाडौं, १९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यो
काठमाडौं, १९ माघ । एमसिसीबारे सुझाव संकलनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौं, १९ माघ । ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ। आज विहान करिब ११ बजेबाट उक्त गोदाममा आगलागी सुरु भएको स्थानीयले जनाएका छन । आगलागीको कारण भने अहिलेसम्म
काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम छ । यसको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले
प्रिन्ट पत्रकारिताको समय सकिएको भन्नु गलत (सिओल) दक्षिण कोरिया, १९ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले द वासिंटन टाईम्सका प्रेसिडेन्ट क्रिष्टोफर डोलानसँग भेटवार्ता
काठमाडौँ, १९ माघ : सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय सम्बन्ध समितिका
काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुदन किराँतीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । एमसीसीबारे मन्त्रालयमा आयोजित
काठमाडौं, माघ १९ । गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । उनले आगामी २२ माघमा अनिवार्य अवकास पाउने भए
काठमाडौं, १८ माघ । काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३
काठमाडौं, १८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ । राष्ट्रियसभागृहमा जारी बैठकमा
काठमाडौं, १८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
काठमाडौं, १८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११