Logo
मुख्य खबर

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

काठमाडौँ, २२, जेठ / स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ ।

विस्तृत पढ्नुहोस
सरकार संघीयताप्रति गम्भीर भएन : प्रवक्ता शर्मा

रुकुम, २१ जेठ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता

काठमाडौँ, २१ जेठ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री ओली

हटौँडा, २१ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

काठमाडौँ, २१ जेठ / प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली

ज्ञानेन्द्रको शासनकालका गृहमन्त्री दानबहादुर शाहीको निधन

जेठ २०, काठमाण्डौ । तत्कालिन राजा ज्ञानेन्द्रको शाषनकालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आइतबार बिहान ७ बजेर

१ वर्षभित्र सबै भूकम्प पीडितको घर बनिसक्छ : भुसाल

जेठ २०, काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितले धमाधम घर बनाइरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

बजेटमाथिको छलफल सकिदै, यस्ता छन् सासंदको आलोचना

जेठ २०, काठमाण्डौ । प्रतिनिधिसभामा आज आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल सकिँदैछ । राष्ट्रियसभामा भने सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ । प्रतिनिधिसभामा छलफलमा भाग लिने

राष्ट्रिय स्वरुपमा सफाइ अभियान, ९४ स्थानमा सफाइ शुरु

पूर्णप्रसाद मिश्र : काठमाडौँ, १९ जेठ / विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ ।  देशभर भएका सफाइ

काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छ : प्रवक्ता शर्मा

दाङ, १९ जेठ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ ।  प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता

सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ : बाँस्कोटा

बनेपा, १८ जेठ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी

दुर्घटनामा परेका बाह्र जनाको सनाखत

पाल्पा, १८ जेठ / रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान