विराटनगर, ६ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ । मोरङ
नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह
काठमाडौँ, ६ वैशाख । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ
काठमाडौँ, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका
तनहुँ, ६ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ
हेटौँडा, ५ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयको
काठमाडौँ, ५ वैशाख । ‘जनताको जलविद्युत्’ कार्यक्रममा सभामुख कृष्णबहादुर महरा जोडिनु भएको छ । शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले आज
सुर्खेत, ५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताउनुभएको छ । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको
काठमाडौँ, ५ वैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ । सचिव राई
काठमाडौँ, ५ वैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ ।नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा
राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार
काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह