Logo
प्रमुख समाचार

आज दस वर्षयताकै लामो दिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २१ । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे

काठमाडौं, असार २१। एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं

आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री दाहाल

काठमाडौं, असार २१। विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री

एलिजा फाउन्डेसनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, २० असार । एलिजा फाउन्डेसनले सुनसरीको सामु्दायिक विद्यालयमा शैक्षिक सामग्र र विद्यार्थीलाई आवश्यक सामनहरु वितरण गरेको छ । आज (बुधबार) फाउन्डेसनकी अध्यक्ष एलिजा गौतमले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकी

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी

एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो।

प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री बस्नेत

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले

संसद् अवरोध हुनु दुःखद् कुरा : नेता पुन

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले संसद् अवरोध हुनु दु:खद कुरा भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता पुनले संसद्

प्रधानमन्त्रीले संसद्प्रति राख्ने सम्मान भुल्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‍प्रति राख्ने सम्मान नभुल्नु पर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले प्रधानमन्त्री

प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजे बस्ने

काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको छ। बुधबारको बैठक एमाले र राप्रपाका सांसदहरूले अवरोध गरेपछि पुन: शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको हो। प्रधानमन्त्री

राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं,२० असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्रीको अभिव्यक्तिले मिटरव्याजसम्बन्धी अध्यादेश निष्क्रिय

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि बुधबार प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरेसँगै अध्यादेश निष्क्रिय भएको हो।

निर्माण व्यवसायी गौचनको हत्या आरोपमा बस्नेतलाई जन्मकैद

काठमाडौं, २० असार । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेतलाई जन्मकैदको फैसला भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेत र अमरबहादुर रानालाई

Screenshot