Logo
प्रमुख समाचार

फिलाडेल्फिया गोलीकाण्डः चार जनाको मृत्यु, चार घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, १९ असार । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, १९ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठक नियमित बैठक हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको मिति

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

काठमाडौँ, १९ असार । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

क्यानका महानिर्देशक अधिकारीलाई हटाउने मन्त्रीको तयारी, प्रधानमन्त्री दाहालसँग गरे छलफल

काठमाडौं, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जसरी पनि हटाउने तयारीमा छन् । त्यसको लागि उनले ९ बुँदे स्पष्टीकरण समेत

विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

नोम पेन्ह, १९ असार । उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान

मापदण्डअनुसार छैनन् भरतपुरका बालगृह

चितवन, १९ असार । भरतपुर महानगरपालिकाभित्रका अधिकांश बालगृहहरु मापदण्डविपरीत सञ्चालनमा नभएको पाइएको छ । कूल २३ बालगृहमध्ये अधिकांशले मापदण्ड पालना नगरेको महानगरपािलकाको बालकल्याण समितिको अनुगमनका क्रममा पाइएको हो । बाल

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, १९ असार । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा परेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधिशद्धय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद

पर्यटनले विकास गर्ने मात्रै होइन विध्वंश पनि ल्याउन सक्छ : शेर्पा

काठमाडौं, १९ असार । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका हुन्।

देशभर हवाई भाडा घट्यो, कहाँ कति? (सूचीसहित)

काठमाडौं, १९ असार । देशभर हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरको हवाई भाडा घटाएको हो। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले पनि हवाई भाडा घटाएको हो।

प्याब्सकले गर्‍यो गुरूपूर्णिमाको अवसरमा ३२ शिक्षकहरूलाई सम्मान

काठमाडौं, १९ असार । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) काठमाडौँले गुरू पूर्णिमका अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच प्याब्सकले विभिन्न ३२ वटा विद्यालयका शिक्षक

मदर मुनको आत्मबृतान्तको नेपाली संस्करण सार्वजनिक

काठमाडौं, १९ असार । विश्व प्रशिद्द शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन ) को आत्मबृतान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलोपटक प्रकाशित

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौँ, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई

Screenshot