Logo
प्रमुख समाचार

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा (सिरउरेनीटार), ३ साउन । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालद्वारा युएई तीन विकेटले पराजित

काठमाडौं, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई पराजित गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको हो ।

सहरी विकास मन्त्रालयमा सिसडोल–बञ्चरेडाँडावासीसँग छलफल

काठमाडौं, ३ साउन । सहरी विकास मन्त्रालयमा सरकारी प्रतिनिधि र सिसडोल–बञ्चरेडाँडावासीबीच छलफल सुरु भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग मन्त्रालयमा छलफल

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा विचारधीन छ : मन्त्रीराई

काठमाडौँ, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पार्यो

काठमाडौं, ३ साउन । नेपाली सेनाको एक टोलीले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ। आज (बुधबार) बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई

रविले भने-काग लखेट्नुअघि एकपटक कान त छाम्नुस् !

काठमाडौं, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले किन संसद् घेराउन गरेको भन्ने कुरा स्पष्ट पारेका छ्न । उनले आफूहरु संसदीय अभ्यासमा नयाँ भएको र प्रक्रियामा

गंगालाल अस्पतालकाे सञ्चालक समिति सदस्यमा डा मल्ल नियुक्त

काठमाडौं, साउन ३ । सरकारले डाक्टर रविन मल्ललाई सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई सदस्यमा नियुक्त

पालिकाहरुलाई रित्तो सिंहदरबार बनाइएको स्थानीय सरकारका प्रतिनिधिको आरोप

काठमाडौं, साउन ३ । संघीयता कार्यान्वयनका लागि संघीय सरकार नै अनुदार भएको प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुले आरोप लगाएका छन् । उनीहरुले स्थानीय सरकारका लागि आवश्यक बजेट र कानुनी व्यवस्था

शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

काठमाडौं, साउन ३ ।  शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने

कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजो देखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा

हामी सबैको उद्देश्य कांग्रेसलाई पहिलो र प्रिय पार्टीका रुपमा स्थापित गर्ने हो : खतिवडा

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले महामन्त्री गगन थापाको कार्यक्रमिक प्रस्तावले सभापति शेरबहादुर देउवालाई संकट नपारेको बताएका छन् । ‘महामन्त्रीले राख्नुभएको प्रस्ताव व्यक्तिगत होइन, सिंगो

पोखरेललाई कार्यवहाक र नेम्वाङलाई दलको नेताको जिम्मेवारी दिएर कम्बोडिया उडे ओली

काठमाडौं, असार ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको