Logo
प्रमुख समाचार

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा

-रिपोर्टर्स नेपाल/संवाददाता

सोल, ४ साउन । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना

विस्तृत पढ्नुहोस
‘संगठित सत्ता सेटिङ’ विना भन्सार जाँचपास हुन सक्दैन : नेता बस्नेत

काठमाडौं, साउन ४ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले संगठित सत्ता सेटिङ विना भन्सार जाँचपास हुन नसक्ने बताएका छन् । राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन

व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचार खोज्ने

काठमाडौं, साउन ४ । व्यवसायी दीपक मल्होत्राले राजस्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको करिब एक सय केजी सुनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ती जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत

जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनुपर्छ : महासंघ अध्यक्ष

काठमाडौं, ४ साउन । जिल्ला समन्वय समिति (जिसस) महासंघ अध्यक्ष राजन मेहताले आफ्नो संस्था खारेज गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । ‘जिसस संघीय सरकारले स्थापना गरेको अड्डा हो र

‘राजा वा जर्नेललाई जस्तो पार्टी सभापतिको स्तुति गाउनैपर्छ र !’

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले पार्टी सभापति शेरबहादुर देउवाले मात्र नभईकन सबैजसो नेता गुटबन्दीमा लागिरहेको औंल्याएका छन् । ‘केन्द्रीय समितिका बैठकमा बहस र छलफल भइरहेको छ

राजनीतिक स्थायित्व र राष्ट्रिय पहिचानका लागि हिन्दुराष्ट्रको विकल्प छैन : राप्रपा उपाध्यक्ष

काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले भन्सार नतिरीकन एक क्विन्टल सुन बाहिरिनु चिन्ताजनक भएको बताएका छन् । ‘त्यति धेरै परिमाणको सुन भन्सार नतिरीकन कसरी

रास्वपा सांसद सोविता गौतमलाई प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौं, साउन ४ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, साउन ४ । सांसद् विकास कोषको नाउँले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरिएको छ । सो मुद्दाको पेशी आज बिहीबार

कांग्रेस बैठकमा महामन्त्रीद्वयको व्यापक आलोचना

काठमाडौं, साउन ४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा

भेपले उदांगो पा-यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

काठमाडौं, साउन ४ ।  माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु

प्रस्तावित राजदूतका नाममा उजुरी आह्वान

काठमाडौं, साउन ४ । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ

Screenshot