Logo
प्रमुख समाचार

समाजमा अपराधको मोडल फेरिँदै गएको छ : आइजिपी कुँवर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन्। उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको

विस्तृत पढ्नुहोस
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौं, २१ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ। हत्यामा

माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक सिंहदरबारमा बसेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बेलुका पार्टी पदाधिकारी बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्ड,

सडक दुर्घटनापरि ११ जनाको मृत्यु

एजेन्सी । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते

प्रतिनिधिसभाको सचिवमा पाण्डेय

काठमाडौं, २१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिव नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय लाई नियुक्त गरेका हुन्। यसअघि राष्ट्रपति पौडेलले राष्ट्रियसभा

सांसद झाले सार्वजनिक गरे आफ्नो ‘रिपोर्ट कार्ड’

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । झा कुल बैठक २८ मध्ये २५ बैठकमा उपस्थित् भएका छन् । तीन वटा

राष्ट्रियसभाको सचिवमा अर्याल

काठमाडौं, २१ बैशाख । राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन्। अर्याललाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। आर्यालय यसअघि संघीय संसद् सचिवालयमा सहसचिव रहेका थिए।

कोरोना अपडेट : १ जना संक्रमितको मृत्यु, १ जना भेन्टिलेटरमा

काठमाडौं, २१ बैशाख । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु र १

रविलाई प्रधानमन्त्री अफर गरेकोबारे ओली नै अनभिज्ञ, अखबारमा पढेको प्रतिक्रिया

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्ने विषयमा अनभिज्ञता प्रकट गरेका

खेलकुदमन्त्री लिम्बुले गरे पदभार ग्रहण

काठमाडौं, २१ बैशाख । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति निवासबाट शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार

भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा प्रधानमन्त्री प्रचण्डको कदम

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्टाचारको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । उनले सुशासनको पक्षमा आफ्ना कदम चालेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्रीले भ्रष्टाचारको विरुद्धमा र

Screenshot