काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो
काठमाडौँ, २ असोज । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा
काठमाडौं । सहकारी ठगी प्रकरणमा १ महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा लगिएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको
फ्रान्स, २ कात्तिक । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन्
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने भयमा रहेका रास्वपाका सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन। बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलको बैठकमा सहभागी भएर रवि सीधै पार्टी कार्यालय
काठमाडौं, २ कात्तिक । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा.प्रेमसिंह बस्न्यातले लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । आज (शु्क्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौं, २ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्को विशेष अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका छन् । मुख्य विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो । उनलाई प्रहरी प्रधान
काठमाडौँ, २ कात्तिक । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका
काठमाडौँ, २ कात्तिक । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईले आज जारी गरेको
हङकङ, २ कात्तिक । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको