Logo
प्रमुख समाचार

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको पहिलो विदेश भ्रमण बेलायत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा बेलायत जाने भएका छन्। राष्ट्रपति पौडेल आगामी मे ६ मा बेलायती राजा

विस्तृत पढ्नुहोस
यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

एजेन्सी । साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ। साउदी

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा

नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस् : नेता कोइराला

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउन आग्रह गरेका छन्। शनिबार कांग्रेस मोरङले नयाँ वर्षका अवसर पार्दै विराटनगरमा

गढीमाईमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं, २ बैशाख । रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्। शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन

चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित

एजेन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन्। शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। घटनामा कुनै

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

काठमाडौं, २ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

काठमाडौं, २ बैशाख । मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो

नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल

काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’

युवा संघलाई चुनौति दिनसक्ने कुनै संगठन छैन– क्षितिज थेबे

काठमाडौं, २ वैशाख । युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको दाबी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय

राष्ट्रियताको पक्षमा अडान लिँदा एमालेविरुद्ध घेराबन्दी भयो– किरण पौडेल

काठमाडौं, २ वैशाख । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा

‘भुटानलाई डोक्लाममा अडान परिवर्तन गर्न चीनको चर्को दबाब’

एजेन्सी । नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)ले अधिक दबाब दिएको प्रतिवेदन सार्वज्निक गरेको छ। मैत्री सन्धिलगायत सम्झौताअन्तर्गत

Screenshot