Logo
प्रमुख समाचार

बालेनको चेतावनी नमान्ने काठमाडौंका प्रधानाध्यापकको उद्घोष, माइतीघरमै नियमित हाजिर गर्ने घोषणा

काठमाडौं,३ असोज । सरकारले संसद्मा गत हप्ता दर्ता गराएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्ट रहँदै आएका सामूदायिक विद्यालयका शिक्षकहरु आजबाट शहर केन्द्रीत आन्दोलनमा उत्रिएका छन् ।

विस्तृत पढ्नुहोस
आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं, ३ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकलाई लिएर यतिबेला देशभरका शिक्षकहरु आन्दोलनरत छन् । उनीहरुले शिक्षा विधेयकमा आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै आजबाट काठमाडौं केन्द्रीत आन्दोलन

संविधान दिवसका अवसरमा शीतल निवासमा भीआईपीको जमघट,ओली र बालेनले गरे बहिष्कार

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा भीआइपीहरुको जमघट भएको छ । राष्ट्रपति राचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन उनीहरु शीतल निवासमा जम्मा भएका हुन्

गणतन्त्र शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, राजकीय शक्तिको प्रवाहमा जनता सामेल हुन पाउने अधिकार होः राष्ट्रपति पौडेल

काठमाडौं,३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन् । नवौं संविधान दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई

संविधान दिवसको शुभकामना दिँदै लिङ्देनले भने: सबै अटाउने गरी संशोधन गर्ने सद्बुद्धि प्राप्त होस्

काठमाडौं,३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले वर्तमान संविधानमा सबै अट्ने गरी संशोधन हुनुपर्ने बताएका छन् । उनले भनेको सबै अट्नेको अर्थ भने नखुलाएपनि राजालाई पनि

संविधानले देशलाई दुर्घटनातर्फ लगिरहेको छः पूर्वमन्त्री न्यौपाने

काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया

‘माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाईएको संविधानलाई उत्कृष्ट भन्न सकिँदैन’

काठमाडौं,३ असोज । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेसले गरिरहेको बिपी साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै ढुंगानाले तत्कालीन विद्रोही पक्ष

आम विद्यार्थी मोर्चाले निकाल्यो संविधानको अन्त्येष्टि यात्रा

काठमाडौं,३ असोज । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को विद्यार्थी संगठन आम विद्यार्थी मार्चाले २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको

विद्यार्थी पढाउन छोडेर सडकमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० लाई लिएर शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । महानगरले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको

संविधानले विकास र समृद्धिको खाका कोरेको छ : प्रदेश प्रमुखहरु

काठमाडौँ, ३ असोज । विभिन्न प्रदेशका प्रदेश प्रमुखहरुले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ संविधानले विकास र समृद्धि खाका कारेको बताएका छन् । संविधानको सही कार्यान्वयनबाट नै मुलुकको विकास हुने

संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख परियार

कर्णाली, ३ असोज । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताएका छन् । प्रदेश सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन

संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन : केसी

काठमाडौं, ३ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिसभा सदस्य चित्रबहादुर केसीले राजावादीहरुबाट वर्तमान संविधानमाथि खतरा रहेको औंल्याएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै केसीले यस्तो टिप्पणी गरेका हुन्