Logo
प्रमुख समाचार

नेपाल–अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्णः अमेरिकी विदेशमन्त्री

न्यूयोर्क, ३ असोज । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताएका छन् । नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार

विस्तृत पढ्नुहोस
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता

तस्बिरमा हेर्नुहोस् नक्सालमा एमालेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु वर्तमान सरकार र संसद्को मूल जिम्मेवारी : सांसद बराली

-अशोक घिमिरे/रासस काठमाडौँ, ३ असोज । विस्तृत शान्ति सम्झौतामार्फत मुलुकमा चलेको दशवर्षे जनयुद्ध समाप्त भए पनि शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम बाँकी नै छन् । तत्कालीन राज्य र विद्रोही पक्षबीच शान्ति

‘मधेसमा संविधान दिवस मनाउँदैनौं’

महन्थ ठाकुर– अन्तरिम संविधानको प्रस्तावनामा राजनीतिक सहमतिका आधारमा संविधानसभाबाट संविधान बनाउने कुरा लेखिएको थियो । दोस्रो संविधानसभामा विभिन्न समिति बनेका थिए । तर त्यसको प्रतिवेदन अनुसार काम भएन । हाम्रो

अब संविधान संशोधन होइन, रक्षा र कार्यान्वयनको चरण हो : एमाले उपाध्यक्ष

काठमाडौं, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान संविधान सर्वस्वीकार्य भएको बताएका छन् । ‘संविधान जारी हुने बेला आलोचनाका केही स्वर उठेका थिए । तर

एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गरे : कानुनविद्

काठमाडौं, ३ असोज । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको औंल्याएका छन् । ‘हाम्रो प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भयो । सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

काठमाडौं, असोज ३ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् । संविधान

आजदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस’ चल्ने

काठमाण्डौं, असोज ३ । काठमाण्डौमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न

नेसनल प्याब्सन भक्तपुरको छैटौं जिल्ला अधिवेशन सम्पन्न (तस्विरहरु)

काठमाडौं, असोज ३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुनः संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक,

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क, ३ असोज । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । भेटका अवसरमा प्रधानमन्त्री

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

काठमाडौं, असोज ३। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् । मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित