Logo
प्रमुख समाचार

एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० बैशाख । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टोपबहादुरका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

विस्तृत पढ्नुहोस
विधान अधिवेशनको तयारी गर्दै जसपा

काठमाडौँ, २० वैशाख । जनता समाजवादी पार्टी नेपाल ९जसपा० विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमालेले प्रस्ताव गरेको छैन्, यो दुई सय प्रतिशत झुटो हो : रिजाल

काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो पार्टीले प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा

स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष: मन्त्री शर्मा

काठमाडौँ, २० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शार्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षत्रको

अमेरीकी राजदूत थम्पसन र सुदूरपश्चिमका मन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, २० बैशाख । नेपालका लागि अमेरीकी राजद‍ूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको छ। बुधबार कैलाली र कञ्चनपुरको भ्रमणका लागि प्रदेश

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ: मुख्यमन्त्री कार्की

काठमाडौँ, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले बसाइँसराइ रोक्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई

विचाराधिन सञ्चारसँगसम्बन्धित विधेयकका सम्बन्धमा छलफल गर्न प्रतिबद्ध छुः सभामुख

काठमाडौँ, २० वैशाख । सभामुख देवराज घिमिरेले संसद्मा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर सङ्घ संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व

संसद्को बजेट अधिवेशन बैशाख २४ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २० बैशाख । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन यही बैशाख २४ गते बोलाउन सिफारिश गरेको छ । मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

अमरेशकुमार सिंह ७ वर्षमा अर्वपति बनेको भन्दै सम्पत्ति छानबिनको माग (भिडिओसहित)

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले नेपालमा ०६२/६३ को जनआन्दोलनपछि नेपालमा अमरेश कुमार सिंहले विदेशी भित्र्याएको आरोप लगाएका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री दाहाल एक्शनमा, बोलाए गठबन्धनको बैठक

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलाई पूर्णता दिनेगरि अघि बढेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनको लागि पहल थालेका छन् । चितवन–२ बाट उपनिर्वाचन

सत्तारुढ गठबन्धन दलको बैठक जारी

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ

राप्रपा केपी ओलीको पुच्छर त होइन नि : राजेन्द्र लिङ्देन

काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार ढाल्ने र बनाउने गोलचक्करमा नलागेको बताएका छन् । ‘देशले थप अस्थिरता बेहोर्न सक्दैन । राप्रपा अस्थिरताको कारण पनि बन्दैन