Logo
प्रमुख समाचार

विन्दुलाई कार्यवाहक दिएर भारत जाँदै मुख्यमन्त्री पाण्डे, एमालेको सत्तामा यात्रा लम्बिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत जाने भएका छन् । उनी स्वास्थ्य उपचारका लागि भोलि भारत जान लागेका हुन् । मुख्यमन्त्री पाण्डे १८

विस्तृत पढ्नुहोस
चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

भिएन्ताइन, लाओस, ११ साउन । वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गरेका

फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी

पेरिस, ११ साउन । फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न

मौद्रिक नीति : यस्ता नयाँ प्रावधान

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा

पर्यटन नीति र कानुन समयानुकुल बनाइने छ : मन्त्री पाण्डे

राँझा (बाँके), ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताएका छन् । होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा

दुर्घटनाको तीन दिनपछि सौर्य एयरले भन्यो: भावविह्वल भएका छौँ

काठमाडौं,११ साउन । सौर्य एयरलाइन्सले गत साउन ९ गते काठमाडौंमा भएको अकल्पनीय जहाज दुर्घटनामा परेको घटनाप्रति अत्यन्त मर्माहत र भावविह्वल भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै पिडित

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौँ, ११ साउन । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष

ओबामा दम्पत्तिद्वारा राष्ट्रपतिको उम्मेद्वारमा कमला ह्यारिसलाई समर्थन

काठमाडौं, ११ साउन । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट कमला ह्यारिस निर्विकल्प उम्मेद्वार बन्ने पक्का भएको छ । राष्ट्रपतिको दौडबाट वर्तमान राष्ट्रपति जो बाईडेन बाहिरिएपछि कमला ह्यारिसलाई अनुमोदन गरेका थिए ।

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट

काठमाडौँ, ११ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो

कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौँः गभर्नर अधिकारी

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन्।

नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल

वासिङ्टन, ११ साउन । अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन्। नेतन्याहुले

Screenshot