Logo
प्रमुख समाचार

वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्धारा आज पनि विभाग घेराउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग आज पनि घेराउ गरेको

विस्तृत पढ्नुहोस
राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित

काठमाडौँ, ७ असार । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ । कम्पनीको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक

मानव अधिकार आयोगले गृहलाई भन्यो: रुबी खानलगायतको अनशन र सहमतिबारे विवरण उपलब्ध गराउनू

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्याय प्राप्तिको विषयलाई लिएर बाँकेकै रुबी खान लगायतका महिलाहरुको समूहले काठमाडौँमा गरेको अनशन तथा प्रदर्शनको विषयमा गम्भीर ध्यानाकर्षण भएको

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ, ७ असार । माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास

अमेरिकी सेनाद्वारा यमनको रेड सीमा छवटा हुथी ड्रोन नष्ट

वासिङ्टन, ७ असार । अमेरिकी सेनाले बिहीबार यमनको लाल सागरमा चारवटा हुथी नटिकल ड्रोन र दुईवटा हवाई ड्रोन नष्ट गरेको बताएको छ । इरान समर्थित हुथीहरूले नोभेम्बरदेखि रेड सी र

बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव

जानकी (बाँके), ७ असार । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को, ७ असार । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् । रूसी हवाई हतियार

हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : सभापति लामिछाने

काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका

आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी

संयुक्त राष्ट्रसङ्घका विज्ञद्वारा इजरायलमा हतियार नपठाउन आग्रह

जेनेभा, ७ असार । संयुक्त राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले बिहीबार राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन् । हात हतियारको निर्बाध स्थानान्तरणले मानव

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौं,७ असार । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदी यसुनुवाई अघि बढेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानविरु४ कुनै उजुरी भएमा १० दिनभित्र उजुरी गर्न सार्वजनिक

चियापानअघि रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । पार्टी मुख्यालय बसुन्धरामा बैठक बसिरहेको छ । आजको बैठकमा संसद र सरकारबारे सभापति रवि लामिछानेले संक्षिप्त अपडेट गराउने

Screenshot