Logo
प्रमुख समाचार

२ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ बैशाख । नेपाल प्रहरीले लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उनीहरुलाई बिहीबार

विस्तृत पढ्नुहोस
अर्थमन्त्रीको अर्थ सल्लाहकारमा अर्थविद् पौडेल

काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्। पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-१ बाट उम्मेद्‍वारसमेत रहेका

बेपत्ता आरोहीको जीवितै उद्धार

काठमाडौं,७ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान

परराष्ट्रमन्त्री साउद र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं, ७ बैशाख । परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयमै पुगेर बेलायती राजदूत पदोलिटले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

काठमाडौं,७ वैशाख । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ ।

काठमाडौंको फोहोर रोक्ने चेतावनी

काठमाडौं, ७ बैशाख । काठमाडौंको फोहोर धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन्। धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले

कर्णाली : मन्त्रिपरिषद्‍ले पायो पूर्णता

काठमाडौं, ७ बैशाख । कर्णाली प्रेदश सरकारको मन्त्रिपरिषद्‍ पूर्णता पाएको छ। कर्णाली प्रदेश सरकारमा बिहीबार नेपाली कांग्रेसका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद्‍ले पूर्णता पाएको हो। कर्णाली प्रदेशमा कांग्रेसबाट

विप्लव नेतृत्व नेकपाको पत्रकार सम्मेलन

काठमाडौं, ७ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पत्रकार सम्मेलन आयोजना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं दिवसको सन्दर्भमा नेकपाले बैशाख ९ गते गरिरहेको जनसभा

रुसी बमवर्षक विमानहरूको जापानको समुद्रमा गस्ती जारी

मस्को । आठ रुसी टीयु-२२ एम, ३ लामो दूरीका बम वर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन्। रुसी रक्षा मन्त्रालयले

उपनिर्वाचनका लागि आजराति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, ७ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न

ब्याज, हर्जाना र पेनल छुट गरीदिन वायु सेवा निगमले लेख्यो पत्र

काठमाडौं, ७ बैशाख । नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरीदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पत्र पठाएको छ। विश्वव्यापी कोरोना भाइरसका कारण व्यापारमा प्रतिकूल

कांग्रेसले दुई पटक लगाएको गुन तिर्छुः मेयर रेणु दाहाल

काठमाडौं, ७ वैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन २ मा गठबन्धन दलहरुबीच  कुनै दरार नभएको बताएकी छन् । ‘विगतका निर्वाचनमा कांग्रेसभित्र अन्तरविरोध हुन्थ्यो । तर अहिले त्यस्तो देखिएको