Logo
प्रमुख समाचार

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ पुुस: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका स्थायी समिति सदस्य

विस्तृत पढ्नुहोस
फ्रान्सद्वारा आणविक वार्ताका बीच अन्तरिक्ष प्रक्षेपणको लागि इरानको आलोचना

फ्रान्सेली विदेश मन्त्रालयले शुक्रबार इरानको हालैको अन्तरिक्ष प्रक्षेपणबाट चिन्तित भएको जनाएको छ । मन्त्रालयले भनेको छ यो त्यस्तो समयमा आएको थियो जब तेहरानसँग आणविक वार्ता प्रगतिको सङ्केत देखिरहेको थियो। “फ्रान्सले

रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो: पुटिन

मस्को, १७ पुस: रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको “दृढतापूर्वक र निरन्तर” रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख

‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन दिने तयारी भैरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, १७ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा

वामदेव दम्पत्तिद्धारा नयाँ वर्ष २०२२ र नेपाली टोपी दिवसको शुभकामना

काठमाडौं, १७ पुष । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पत्नी तुलासा थापासहित अंग्रेजी नयाँ वर्ष सन् २०२२ र नेपाली टोपी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका

आगामी निर्वाचनबाट कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्छ: डा.डिला संग्रौला

काठमाडौँ, १७ पुस। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री

साउदीमा कोरोना बढ्दै, सरकारद्वारा सावधानीका उपायहरू पुन: लागू

एजेन्सी, १७ पुस। साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य

पार्टीलाई नयाँ गति दिन प्रचण्डको राजनीतिक प्रतिवेदन सफल हुन्छः देव गुरुङ (भिडियोसहित)

काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले माओवादी केन्द्रलाई नयाँ गति दिनको लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन सफल हुने दाबी गरेका छन् ।

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

दमौली, १७ पुस: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले भने-राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुने देश नेपाल मात्र

काठमाडौँ, १७ पुस। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् ।आज (शनिबार) आफ्नै सरकारी

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन

न्युज कारखाना : विराटनगर, १७ पुस : नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन

कोभिड ओमिक्रोन: भारतमा कोरोना भाइरस सङ्क्रमित मानिसको सङ्ख्या फेरि उकालो लाग्यो, तेस्रो लहरको त्रास बढ्यो

एजेन्सी, १७ पुस। भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ। शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार