Logo
प्रमुख समाचार

चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, १५ पुस: चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको

विस्तृत पढ्नुहोस
अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता

वासिङ्टन [अमेरिका], १५ पुस: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् ।

साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि

एजेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो

निस्सासिएर गम्भीर भएका आमा, छोराको होस खुल्यो, एक जनाको अवस्था सुधारोन्मुख

बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका निस्सासिएर गम्भीर घाइते भएका ३ जनाको अवस्था सुधारोन्मुख रहेको छ । उक्त

कानून नबन्दा मेडिकल कलेज सञ्चालनमा ढिलाइ

–सिद्धराज भट्ट सुदूरपश्चिम, १५ पुस : ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा

हङकङको स्ट्याण्ड न्युज एजेन्सी बन्द

एजेन्सी, १५ पुस। हङकङको स्ट्याण्ड न्युज एजेन्सी बन्द भएको छ । प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको बिबिसीले जनाएको हो । प्रहरीले

भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित

१५ पुस : भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना

हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस

काठमाडौं , १५ पुस : पूर्वयुवराज पारस शाहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको

एउटै परिवारका छ बालबालिकाको पढाइमा सकस

बेनी, १५ पुस: एकतले साँघुरो घरमा गुजारा गर्दै आएका उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन्, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला सक्षम छैनन् । वाक अपाङ्गता

पितृको श्राद्ध गर्न पूर्वराजा शाह गोकर्ण पुगे (फोटोफिचर)

काठमाडौं, १५ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह पितृको श्राद्ध गर्नको लागि गोकर्ण पुगेका छन् । शाहले आज (बिहीबार) विहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित् उत्तरगया पुगेर पितृको श्राद्ध गरेको जनाईएको छ । पूर्वराजा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा म्यानमार हत्याको निन्दा

न्यूयोर्क [अमेरिका], १५ पुस: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ। राजदूतहरूले

अमेरिकामा हाइप्रोफाइल जोडिएको यौनकाण्डमा म्याक्सवेल दोषी ठहर

एजेन्सी, १५ पौष । अमेरिकामा हाइप्रोफाइलका लागि कम उमेरका किशोरीहरु तस्करीको आरोप लागेकी एकजना महिला दोषी ठहर भएकी छिन् । उनीमाथि कुमारी किशोरीहरुलाई सेक्सका लाग हाइप्रोफाइल कहाँ पुर्याएको आरोप थियो