Logo
प्रमुख समाचार

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, १५ पुस: बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक

विस्तृत पढ्नुहोस
भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर गएको भूकम्प धक्काले सुदूर पाहाडमा कम्पन्न

काठमाडौं, पुस १५ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। चार

तीव्र गतिमा रहेको कार डिभाइडरमा ठोक्कियोः एकको मृत्यु, दुई जना घाईते

काठमाडौं, पुस १५ । भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । दुर्घटनामा दुई जना सख्त घाइते भएका छन्। तीव्र गतिमा रहेको कार मध्यपुरथिमि नगरपालिका–४

नयाँ बसपार्क सामूहिक बला*त्कार घटना : प्रहरीद्वारा ९ जना सार्वजनिक

काठमाडौं, १४ पुस : काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बला*त्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही

पर्यटन बोर्डका सिईओ रेग्मीमाथिको निलम्बन निर्णय कार्यान्वयन नगर्न आदेश, कसको कृपा ?

काठमाडौं, १४ पुष । निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्यवन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज

सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ 

विराटनगर, १४ पुस :  सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । सिइओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीसँगै

वरिष्ठ ईन्जिनियर भगवान झालाई ललितनारायण मिश्र स्मृति सम्मान (फोटोफिचर)

काठमाडौं, १४ पुष । वरिष्ठ ईन्जिनियर भगवान झा अन्तर्राष्ट्रिय मिथिला महोत्सव २०२१ बाट सम्मान्ति भएका छन् । भारतको विहारस्थित् जोगबनीमा आयोजित महोत्सवमा नेपालका झालाई सम्मान गरिएको हो । झालाई समाजिक

वर्षासँगै चीसो बढेपछि अधिकांश विद्यालय बन्द

काठमाडौं, १४ पौष । अविरल वर्षासँगै चीसो बढेपछि देशका विभिन्न भागमा विद्यालयहरु बन्द गरिएका छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत पहाडी र उच्च पहाडी भूभागका विद्यालय बन्द गरिएका हुन् । उपत्यकाका

विश्वव्यापी रूपमा कोभिड बढ्दै जाँदा ओमिक्रोनको जोखिम उच्च भएको डब्ल्यूएचओको चेतावनी

एजेन्सी, १४ पुस । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छः अध्यक्ष यादव

परासी, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको नवलपरासी (बर्दघाट

जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

सुर्खेत, १४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए

बेलायतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं, १४ पुस । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै बेलायतमा धेरै मानिसहरुमा संक्रमण देखिएको छ । बेलायतमा २४ घन्टामात्रै १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य