Logo
प्रमुख समाचार

पार्टीलाई विधानसम्मत् ढंङ्गले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्छौं : गगन थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न प्रयास गर्ने बताएका छन् । आज (शनिबार) बसेको पहिलो केन्द्रीय कार्यसमितिको

विस्तृत पढ्नुहोस
एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ : ओली

विराटनगर, १० पुस: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा

एमाले अध्यक्ष ओली तीन दिनका लागि झापा पुगे

काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन्

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव

काठमाडौँ, १० पुस: वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा

ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडान रद्द

एजेन्सी, १० पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडानहहरु रद्द भएका छन् । क्रिसमस मनाउन अन्य स्थानका लागि टिकट लिएकाहरुले ओमिक्रोन त्रासका कारण उडान रद्द गरेपछि हवाइ

म सबैको सभापति हुँ, पार्टीमा सबैको भावना समेटेर हिँड्छु : सभापति देउवा (भिडिओसहित)

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सबैको साझा सभापति भएको भन्दै सोहीअनुसार सबैलाई समान व्यवहार गर्ने बताएका छन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना

जनकपुर, १० पुस: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिएका छन् । इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौं, १० पुस :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल

माओवादी केन्द्रको आजै दुई पटक स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक दिनअघि दिउँसो नै

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौँ, १० कात्तिक: आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ

भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ सय १५ पुग्यो

एजेन्सी, १० पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै

कांग्रेस नवनिर्वाचित पदाधिकारीले प्रमाणपत्र लिँदै (लाईभ भिडिओसहित)

काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने