Logo
प्रमुख समाचार

एमाले अध्यक्ष ओली फकाउँदै बारका पदाधिकारी, आज भेट्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने भएका छन् । प्रधानन्यायाधीशविरुद्ध

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

काठमाडौँ, २१ मङ्सिर: नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा,

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध सुनाइएको जेल सजाय आधा घटाइयो

एजेन्सी, २१ मङ्सिर। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि सुनाइएको चारवर्षको जेल सजायलाई आधा घटाइएको छ । त्यहाँको राज्य नियन्त्रित मिडियाका अनुसार सैनिक प्रमुख मिनआङ हेङले सुकीलाई सुनाइएको सजायलाई आधा

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा

भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ : श्रममन्त्री श्रेष्ठ

दमौली, २१ मङ्सिर: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ । कांग्रेसले

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण

२१ मङ्सिर : टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार त्यहाँ सोमबार मात्र २० हजार जनामा

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान

२१ मङ्सिर : अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय

एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पठाउन पाउनेः मन्त्री पौडेल

चितवन, २१ मङ्सिर: शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर

गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: उपेन्द्र यादव

काठमाडौँ, २१ मङ्सिर। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

कर्णाली, २१ मङ्सिर: मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पु¥याएको

जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

२१ मङ्सिर : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको एक गैरसरकारी संस्थाले उक्त कुराको जानकारी दिएको छ । सोमबार