Logo
प्रमुख समाचार

ताइवानको विषयलाई लिएर अमेरिकामाथि खनियो उत्तर कोरिया

-रिपोर्टर्स नेपाल/संवाददाता

सिओल, ८ कात्तिक। ताइवानको विषयले अहिले विश्व जगतको राजनीति नै तातेको छ । उक्त विषयले युद्ध निम्त्याउन सक्ने आँकलन भइरहेको छ । अमेरिकाले ताइवानको समर्थन

विस्तृत पढ्नुहोस
सुडानका प्रधानमन्त्री ह्यामडोक सेनाको नजरबन्दमा

एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

उदयपुर, ८ कात्तिक: परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,

नेपाल आइपुग्यो एक लाख ६२० डोज फाइजर खोप

काठमाडौं, कार्तिक ८ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स

एमाले महाधिवेशनः नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

काठमाडौं, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि

पूर्व आईजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने तयारी

काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं, ७ कात्तिक ।अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको

चाँडै मन्त्रिपरिषदरा राहतको व्यवस्था हुन्छः प्रम देउवा

इलाम, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित

ओलीलाई विश्वप्रकाश शर्माले फर्काए यस्तो जवाफ

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथ्यको हेक्का नराखी बोलेको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले हिजोमात्रै

‘मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने’

काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आगामी मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट सुनुवाईको पेशी तोक्ने प्रतिबद्धता जनाएका छन् । आज भएको नेपाल बार एशोसिएसनको पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश जबराले यस्तो