Logo
प्रमुख समाचार

पार्टी विरोधी गतिविधि गरेको भन्दै नयाँ शक्ति पार्टीद्वारा कारबाही

काठमाडौँ, २ भदौ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक

विस्तृत पढ्नुहोस
नेपाली एनजिओद्धारा विदेशी एनजिओमाथि उजुरी, आफ्नो संस्थाको नाममा करोडौं घोटाला गरेको आरोप

काठमाडौं, २ भदौ । ज्योतिको घर–नेपाल (लाईट हाउस फाउण्डेशन नेपालले स्विडिस एनजिओ लभ नेपाल(पछि नाम परिवर्तित लभ एण्ड होप) ले सामाजिक कार्यको नाममा गैरकानुनी तथा गलत धन्धा चलाएर करोडौं रकम

पत्रकार तथा अनुसन्धानकर्ता केसीलाई विद्यावारिधिको उपाधि

काठमाडौँ, २ भदौ । पत्रकार तथा अनुसन्धानकर्ता दीपेशकुमार केसीले भारत, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट नेपाल भारत सीमा विषयमा विद्यावारिधिको उपाधि पाउनुभएको छ । स्कुल अफ सोसल साइन्सअन्तर्गत रहेको सेन्टर

अन्ततः देवेन्द्र पौडेललेपनि बाबुरामको साथ छोडे

काठमाडौँ, २ भदौ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले

कांग्रेसले रुकुममा हामीमाथि गरेको कारवाही पूर्वाग्रही हो : सांसद मल्ल

काठमाडौं, २ भदौ । सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले कांग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरे सांसद मल्लले

बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी

प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

जनकपुर, भदौ १ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गर्नुभएको छ ।

काँग्रेसजन एक भएर लाग्नुपर्छः मन्त्री बलायर

हेटौंडा, १ भदौं/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आगामी दिनमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेशको र केन्द्रीय निर्वाचनमा काँग्रेसजन

भेनेजुएलाको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु

काठमाडौं, १ भदौ । भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका

Screenshot