Logo
प्रमुख समाचार

भारत स्वतन्त्रता दिवस मनाइँदै, प्रधानमन्त्री मोदी भन्छन्– सुरक्षा प्रमुख प्राथमिकता

नयाँ दिल्ली, ३१ साउन । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ । यस अवसरमा

विस्तृत पढ्नुहोस
अस्थायि शिक्षकमाथी लाठि प्रहार, घाईतेहरु अस्पतालमा

काठमाडौं, ३० साउन । भद्रकालीमा आमरण अनसन बसिरहेका अस्थायी शिक्षक माथि प्रशरीले दमन गरेको छ । निशेधित क्षेत्र घोषणा गरिएको स्थानमा किन अनसनमा बसेको भन्दै प्रहरील अस्थायी शिक्षक माथि लाठी

सार्वजनिक शिक्षा सुधारमा सामूहिक पहल गरिने

धुलिखेल, ३० साउन । सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि विभिन्न विद्यार्थी संगठनले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यशालामा अनेरास्ववियुका अध्यक्ष

पाकिस्तान स्वतन्त्रता दिवसको अवसरमा नेपालमा झण्डोत्तलन – ४ तस्बिर

काठमाडौं ३० साउन । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ ।झण्डोत्तलन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मजर जावेदले आतंकवादविरुद्ध लड्दै आर्थिक विकासको

कालिकोटमा खोलाले बगाएर एकको मृत्यु

काठमाडौं, २९ साउन । अविरल वर्षातको कारण बाडि पहिरोमा परेर अहिलेसम्म करिब ५१ जनाको ज्यान गईसकेको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वार्ड न ९ साबिक लालु १ का मैते

शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभएको छ । त्रिवि सभाको आज कीर्तिपुरमा उद्घाटन गर्दै उहाँले

केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा प्रदर्शन ८ जनाको मृत्यु

नैरोवी केन्या, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले ५।३ प्रतिशत मत प्राप्त गर्नभएको छ भने उहाँको प्रतिस्पर्धि रायला ओडिङ्गाले ४४।७

भारतीय स्वतन्त्रता दिवसको उत्सव मनाउन अनिवार्य

नयाँदिल्ली, २८ साउन । भारतको उत्तर प्रदेशमा रहेका सवै मदरसा ९मुस्लिम समूदायको धार्मिक शैक्षिक संस्था० हरुले भारतीय स्वतन्त्रता दिवसको दिनमा अनिवार्य रुपमा उत्सव मनाउनु पर्ने भएको छ । हरेक बर्षको

गोविन्द केसीको माग पूरा भइसक्यो, अब अनशन तोडिन्छ : शिक्षामन्त्री श्रेष्ठ

साउन २८, काठमाण्डौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले आजै नभए भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा

केन्यामा उहुरु केन्याटा पुनः राष्ट्रपति

काठमाडौं, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनपछि पुनः राष्ट्रपतिमा निर्वाचित भएको अधिकारीहरुले बताएका छन्। सन २०१३देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

काठमाडौँ, २७ साउन । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता 

सोल, २७ साउन । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ ।  प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा

Screenshot