Logo
प्रमुख समाचार

एसएसपी खनाल तपाईप्रतिको जनताको अपेक्षा यस्तै हो ?

sarbendra khanal

काठमाडौं, २५ साउन । काठमाडौंका डनहरुलाई ठेगान लगाएर चर्चामा आएका एसएसपी सर्वेन्द्र खनालप्रति जनताको धेरै ठूलो अपेक्षा र भरोसा राखेका थिए । त्यसकै प्रभाव हुनु

विस्तृत पढ्नुहोस
अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा

बैंकक, २४ साउन । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लगाए विद्यार्थीले ताला

सुर्खेत, २५ साउन । विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार यहाँको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयूको केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनले ताला लगाएको छ । विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत

चीनमा चौबिस घण्टामा दुई भूकम्प

काठमाडौं, २५ साउन। चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ। पछिल्लो भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ। भूकम्पले पुर्याएको क्षतिको खबर प्राप्त

सह-अध्यक्ष यादवले पार्टी छाडेपछि छटपटीमा गच्छदार

काठमाडौं २५ साउन । फोरम लोकतान्त्रिका अध्यउक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् । लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् । उनले बाँकी

रसिया–अमेरिका सम्बन्धमा उतार चढाव

मस्को, २४ साउन । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहनुभएको छ । गएको शुक्रबार बिहानै ट्वीट

विद्यालयको छाना उडाएपछि समस्या

खोटाङ, २४ साउन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । गत चैत १९ गते आएको हावाहुरीले विद्यालयको छाना

सरकारले अनशनरत अस्थायी शिक्षकहरुको माँग तत्काल पूरा गर्नुपर्छ : धमला

काठमाडौं, २३ साउन । रिपोर्टर्स क्लब नेपालमा सभापति ऋषि धमलाले दोस्रो पटक आमरण अनशनमा बसेका अस्थायी शिक्षकहरुको माँग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएका छन् । सोमबार अनशनस्थलमा पुगेर धमलाले यस्तो

अफगानिस्तानमा थप सेना पठाउन राष्ट्रपति ट्रम्प इच्छुक हुनुहुन्न : विदेशमन्त्री टिलर्सन

मनिला, २३ साउन । अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्ने बारेमा बहस सुरु भएको छ । पछिल्लो बहसअनुसार अमेरिकी

राप्रपामा केन्द्रीय सदस्य तानातानमा, राणा उत्साही, थापा ४० प्रतिशत पुग्न नदिने रणनीतिमा

काठमाडौं २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रमुख दुई नेताबीच केन्द्रीय सदस्य र सांसद तानातान भएका छन् । अध्यक्ष कमल थापा कुनैपनि हालतमा ४० प्रतिशत पुरयाउन नदिने रणनीतिमा लागेका छन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको

विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना

साउन २२, काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिदै आएको परामर्श कम्पनी ओली एण्ड एसोसिएट्सले नेपालको पूर्वी क्षेत्रमा शाखा विस्तारलाई तिब्रता दिएको छ । शखा विस्तारका क्रममा ओली एण्ड

Screenshot